कतै घट्यो, कतै बढ्यो बाघको सङ्ख्या

चितवन – मुख्य बासस्थान मानिने चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा कमी आएको छ । सन् २०१३ मा १२० बयस्क बाघ रहेको निकुञ्जमा सन् २०१८ को गणनामा ९३ मा झरेको छ । जसका कारण सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पु¥याउने लक्ष्यमा बाधा पुग्ने देखिन्छ । प्राकृतिक र आहारको हिसाबले निकुञ्ज बाघका लागि उत्तम मानिन्छ । … Continue reading कतै घट्यो, कतै बढ्यो बाघको सङ्ख्या